Multimedia
Video Library
Watch legal insights, interviews, and educational content.

Federalism in Nepal: The Rise and Crisis
नेपालको संघीय प्रयोग: सिद्धान्त, व्यवहार र परिणाम #Federalism in Nepal: The Rise and Crisis नेपालले २०७२ को संविधानमार्फत संघीय शासन प्रणालीको ऐतिहासिक यात्रामा प्रवेश गर्यो — जुन थुप्रै संघर्ष, आन्दोलन र जनआकांक्षाको फल थियो। तर, आजको दिनमा संघीयताको अर्थ, यसको व्यवहारिक कार्यान्वयन र प्राप्त परिणामहरू गहिरो बहसको विषय बनेका छन्। यस Poadcast शृंखलामा हामी संघीयताको सिद्धान्तदेखि व्यवहारसम्मको सम्पूर्ण यात्रा केलाउनेछौं — संघीयताको आदर्श स्वरूप कस्तो थियो? के संघीयताको कार्यान्वयनले जनतासम्म सेवा पुर्याउन सकेको छ? प्रदेश सरकारहरूको भूमिका, अधिकार र सीमाहरू के छन्? राजनीतिक विमर्श, कानुनी विश्लेषण, प्रशासनिक चुनौती, र जनताको अनुभव — सबैलाई समेट्दै हामी संघीय नेपालको उदय र संकट दुबैलाई उजागर गर्नेछौं। यो शृंखला तपाईँका लागि हो, यदि तपाईं जान्न चाहनुहुन्छ: संघीयताको मूल भावना के हो? के यो प्रणालीले नेपालको विविधता समेट्न सकेको छ? किन कतिपयले संघीयतालाई असफल प्रयोग मान्न थालेका छन्? हाम्रो यात्रा गहिरो छ, बहस चर्को छ — आउनुहोस्, एकसाथ खोजौं: संघीयता – समाधान कि अर्को संकट?

King's Return in Nepal ? Monarchy Restoration Explained
This podcast/analysis delves into the growing calls for the restoration of the monarchy in Nepal. We discuss the reasons behind this movement, including political instability, economic struggles, and frustration with the current federal republic system. We analyze the history of the monarchy in Nepal, the events that led to its abolition, and the potential implications of its return. We also examine the perspectives of both supporters and opponents of the monarchy, and the likelihood of King Gyanendra Shah regaining power.